Online Bible

- Advertisements -




योनाको पुस्तक 3:4 - पवित्र बाइबल

4 योना शहरको मध्य भागमा गए अनि मानिसहरूलाई प्रचारगर्न शुरु गरे। योनाले भने, “चालिस दिन पछि निनवे शहर नाश हुनेछ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 पहिलो दिन योना सहरभित्र पसे। तिनले यसो भनेर घोषणा गरे, “अबको चालीस दिनमा निनवे नष्‍ट हुनेछ”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 योना सहरभित्र पसेर एक दिनको दूरी हिँडेपछि यसो भनी प्रचार गरे, “अबको चालीस दिनमा निनवे नाश पारिनेछ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 योना सहरभित्र पसेर एक दिनको बाटोसम्म यात्रा गरेपछि तिनले परमेश्‍वरको सन्देश घोषणा गर्न सुरु गरे: “अब चालीस दिनमा निनवे सहर नष्‍ट पारिनेछ।”

See the chapter Copy




योनाको पुस्तक 3:4

Follow us:

Advertisements


Advertisements