Online Bible

- Advertisements -




योनाको पुस्तक 3:10 - पवित्र बाइबल

10 मानिसहरूले जुन कुरा गरेकाथिए त्यो परमेश्वरले देख्नु भयो। कसरि तिनीहरू आफ्ना कुकर्मबाट फर्किएर आए। त्यसैले परमेश्वरले आफ्नो इच्छा बद्लिनुभयो, अनि तिनीहरूमाथि जुन आपत्ति ल्यउन सोच्नु भएको थियो सो गर्नु भएन। परमेश्वरले मानिसलाई दण्ड दिनु भएन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

10 तिनीहरूले के गरे र कसरी तिनीहरू आफ्‍ना कुमार्गबाट फर्केर आए भन्‍ने परमेश्‍वरले देख्‍नुभयो। तब उहाँलाई दया आयो, र तिनीहरूलाई सर्वनाश गर्छु भनी गर्नुभएको धम्‍कीअनुसार उहाँले गर्नुभएन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

10 तिनीहरूले गरेका कुरा परमेश्‍वरले देख्‍नुभयो। तिनीहरूले आफ्‍ना दुष्‍ट काम त्‍यागेका उहाँले देख्‍नुभयो। यसर्थ तिनीहरूलाई दण्‍ड दिने आफ्‍नो मन बदल्‍नुभयो। उहाँले तिनीहरूलाई दण्‍ड दिनुभएन।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 जब परमेश्‍वरले तिनीहरूले गरेका काम र तिनीहरू आफ्ना दुष्‍ट चालहरूबाट फर्केको देख्नुभयो, तब उहाँ दयाले भरिनुभयो र उहाँले दिनुभएको सर्वनाशको धम्की तिनीहरूमाथि ल्याउनुभएन।

See the chapter Copy




योनाको पुस्तक 3:10

Follow us:

Advertisements


Advertisements