योनाको पुस्तक 2:8 - पवित्र बाइबल8 “ज-जसले ब्यार्थका मुर्तिहरूतिर मन लगाउँछन् तिनीहरूले गर्नु पर्ने साँच्चो भक्तिलाई त्याग्द छन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 “जस-जसले व्यर्थका मूर्तिहरूतिर मन लगाउँछन्, तिनीहरूले पाउनुपर्ने अनुग्रहबाट तिनीहरू वञ्चित हुन्छन्। See the chapterसरल नेपाली पवित्र बाइबल8 ज-जसले व्यर्थका मूर्तिहरू पुज्दछन्, तिनीहरूले तपाईंको भक्ति गर्न छोडेका छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 “जजसले व्यर्थका मूर्तिहरूमा भरोसा गर्छन्, तिनीहरू परमेश्वरको अचुक प्रेमबाट टाढा हुन्छन्। See the chapter |