योनाको पुस्तक 2:3 - पवित्र बाइबल3 “तपाईंले मलाई गहिरो भित्र, समुद्रको मुटुमै फालिदिनुभएको थियो, र मेरो चारैतिर छालहरू थिए। तपाईंका भयंकर छालहरूले मलाई डुबायो। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 तपाईंले मलाई समुद्रको गहिराइभित्र, समुद्रको मुटुभित्रै फालिदिनुभयो, र प्रवाहहरू मेरा चारैतिर घुमे। तपाईंका सबै छालहरू र लहरहरूले मलाई डुबाए। See the chapterसरल नेपाली पवित्र बाइबल3 तपाईंले मलाई समुद्रको गहिराइमा, त्यसको भित्री तहमा नै फालिदिनुभयो, त्यहाँ मलाई पानीले चारैतिरबाट घेर्यो, र तपाईंका शक्तिशाली छालहरू ममाथि उर्ले। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तपाईंले मलाई समुद्रको गहिराइमा फालिदिनुभयो, समुद्रको मुटुभित्र म डुबेँ; अनि पानीका छालहरूले मलाई घेरे; अनि तपाईंका पानीका छालहरू र लहरहरू ममाथि उर्लेर आए। See the chapter |