योनाको पुस्तक 1:15 - पवित्र बाइबल15 तब तिनीहरूले योनालाई उचालेर समुद्रमा फालिदिए र समुद्र शान्त भयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण15 तब तिनीहरूले योनालाई उचालेर समुद्रमा फालिदिए, र उर्लेको समुद्र शान्त भइहाल्यो। See the chapterसरल नेपाली पवित्र बाइबल15 त्यसपछि तिनीहरूले योनालाई उठाएर उर्लंदो समुद्रमा फालिदिए र तुरुन्तै समुद्र शान्त भयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण15 त्यसपछि तिनीहरूले योनालाई उचालेर जहाजबाट समुद्रमा फालिदिए, तब उर्लिएर आएको समुद्र शान्त भयो। See the chapter |