Online Bible

- Advertisements -




योएलको पुस्तक 2:9 - पवित्र बाइबल

9 तिनीहरू कुदेर शहरमा पस्नेछन् अनी चाँडै पर्खाल माथि कुद्नेछन्। तिनीहरू घरमाथि चढ्छन्, अनि झ्यालबाट चोरहरू जस्तै भित्र पस्छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 तिनीहरू सहरलाई आक्रमण गर्छन्, र पर्खालमाथि-माथि कुद्‌छन्‌। तिनीहरू घरका झ्‍यालहरूमा चोरहरूझैँ प्रवेश गर्छन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 तिनीहरूले सहरमाथि हमला गर्छन्, पर्खालहरूमाथि दर्गुछन्। घरहरूमाथि चढ्छन् र चोरझैँ झ्‍यालबाट भित्र पस्‍छन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तिनीहरू सहरभित्र जाइलाग्छन्; तिनीहरू पर्खालमाथि दौडन्छन्। तिनीहरू घरहरूमाथि चढ्छन्; तिनीहरू चोरहरूजस्तै गरी झ्यालहरूबाट भित्र पस्छन्।

See the chapter Copy




योएलको पुस्तक 2:9

Follow us:

Advertisements


Advertisements