योएलको पुस्तक 2:8 - पवित्र बाइबल8 उनीहरू एक अर्कामाथि ठेलाठेल गर्दैनन्। प्रत्येक सेना आफ्नो बाटोमा हिंड्छन्। यदि कुनै सेनालाई चोट लागेर लडे पनि अरू सेनाहरू अघि बढि रहन्छन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 तिनीहरू एउटाले अर्कालाई धक्का दिँदै हिँड्दैनन्, प्रत्येक आफ्ना-आफ्नै पङ्क्तिमा सीधा अगि बढ्छन्। तिनीहरू आफ्ना पङ्क्ति नबिगारी शत्रुका रक्षकहरूभित्र पस्छन्। See the chapterसरल नेपाली पवित्र बाइबल8 अनि हिँड्दा एक-अर्कासित ठोकिंदैनन्। तिनीहरू धुरिएर गढीहरू पार गरेर जान्छन्, कुनै कुरोले तिनीहरूलाई रोक्न सक्दैन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिनीहरू हिँड्दा एक-अर्कासँग नठोकी, सीधा अगाडि बढ्छन्। तिनीहरू आफ्नो पङ्क्ति नबिगारी प्रतिरक्षाको निम्ति शत्रुहरूमाथि जाइलाग्छन्। See the chapter |