योएलको पुस्तक 2:7 - पवित्र बाइबल7 तिनीहरू योद्धाहरू झैं दगुर्छन्। तिनीहरू युद्धका मानिसहरू झैं पर्खालमाथि चढ्छन्। प्रत्येक मानिस सोझो अघाडी बढछन्। तिनीहरू पंक्ति नबिगारी हिंडछन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 तिनीहरूले वीर योद्धाहरूले झैँ आक्रमण गर्छन्, तिनीहरू सिपाहीहरूझैँ पर्खाल चढ्छन्। तिनीहरू आफ्ना पङ्क्ति नबिगारीकन प्रत्येक एउटै पङ्क्तिमा हिँड्छन्। See the chapterसरल नेपाली पवित्र बाइबल7 योद्धाहरूझैँ तिनीहरूले आक्रमण गर्दछन्, सिपाहीहरूझैँ तिनीहरू पर्खालमा उक्लन्छन्। तिनीहरू सिधा अघिल्तिर पाइलाका ताल मिलाएर हिँड्छन् र यताउति गर्दैनन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनीहरू योद्धाले जस्तै जाइलाग्छन्; तिनीहरू सिपाहीहरूले जस्तै पर्खाल चढ्छन्। तिनीहरू सबै मोर्चा बाँधेर पङ्क्तिमा अगाडि बढ्छन्; तिनीहरू आफ्नो पङ्क्तिबाट हट्दैनन्, See the chapter |