Online Bible

- Advertisements -




यर्मिया 9:9 - पवित्र बाइबल

9 मैले यहूदाका मानिसहरूलाई दण्ड दिनै पर्छ।” यो परमेश्वरबाट आएको सन्देश हो, “के मैले यसप्रकारको जातिलाई सजाय दिनु पर्दैन?”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 के यसैको निम्‍ति म तिनीहरूलाई दण्‍ड नदिऊँ?” परमप्रभु भन्‍नुहुन्‍छ। “के यस्‍तो जातिलाई म दण्‍ड नदिऊँ?”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 के म यी कुराका निम्‍ति तिनीहरूलाई दण्‍ड नदिऊँ? के यस्‍तो जातिमाथि म साटो नफेरूँ? म परमप्रभु बोलेको छु।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 याहवेह घोषणा गर्नुहुन्छ, “के म यस्तो पापका निम्ति तिनीहरूलाई दण्ड नदिऊँ? के यस्तो राष्ट्रसँग, म बदला नलिऊँ?”

See the chapter Copy




यर्मिया 9:9

Follow us:

Advertisements


Advertisements