Online Bible

- Advertisements -




यर्मिया 9:15 - पवित्र बाइबल

15 यसकारण सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, “म तिनीहरूलाई तीतो भोजन खाने र विषालु पानी पिउने बनाउनेछु।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

15 यसकारण सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “हेर, म यस प्रजालाई ऐरेलु खुवाउनेछु, र पिउनलाई विषालु पानी दिनेछु।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

15 यसकारण म सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वरले के गर्नेछु, त्‍यो सुन। म मेरा प्रजालाई खान ऐरेलु र पिउन विष दिनेछु।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 यसकारण सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: “हेर, म यस जातिलाई तितो भोजन खान लगाउनेछु र विषालु पानी पिउन लगाउनेछु।

See the chapter Copy




यर्मिया 9:15

Follow us:

Advertisements


Advertisements