Online Bible

- Advertisements -




यर्मिया 9:14 - पवित्र बाइबल

14 यहूदाका मानिसहरूले आफ्नै तरिकाको जीवन शैली लिए। तिनीहरू हठ्ठी थिए। तिनीहरूले तिनीहरूका पिता-पुर्खाहरूले जो सिकाएका थिए त्यही बाललाई पूजा गरे।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

14 त्‍यसको सट्टा तिनीहरू आफ्‍ना हृदयको हठमा हिँड़ेर तिनीहरूका पिता-पुर्खाहरूले सिकाएअनुसार बाल देवताका पछि लागेका छन्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

14 त्‍यसका सट्टामा तिनीहरू हठी भएर तिनीहरूका पिता-पुर्खाहरूले सिकाएअनुसार बाल देवताका पछि लागेका छन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 बरु तिनीहरू आफ्ना हृदयको हठीपनको पछि लागेका छन्; तिनीहरूका पितापुर्खाहरूले तिनीहरूलाई सिकाएझैँ, तिनीहरू बाल-देवताहरूका पछि लागेका छन्।”

See the chapter Copy




यर्मिया 9:14

Follow us:

Advertisements


Advertisements