यर्मिया 8:8 - पवित्र बाइबल8 “‘तिमीहरू भन्छौ, “हामीसँग परमेश्वरको शिक्षाहरूछन् यसर्थ हामी ज्ञानी छौं!” तर यो सत्य होइन, किनभने शास्त्रीहरूले आफ्ना कलमलाई झूटो बनाएका छन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 “‘तिमीहरू कसरी भन्न सक्छौ, “हामी बुद्धिमान् छौं, किनकि परमप्रभुको व्यवस्था हामीसितै छ।” साँच्चै भनौं भने, शास्त्रीहरूको झूटो कलमले त्यसलाई झूट बनाइदिएको छ। See the chapterसरल नेपाली पवित्र बाइबल8 हामी बुद्धिमान् छौं र परमप्रभुका व्यवस्थाबारे हामी जान्दछौं भनेर कसरी तिमीहरू भन्न सक्छौ? हेर, बेइमान शास्त्रीहरूले व्यवस्थालाई अदल-बदल गरेका छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 “ ‘तिमीहरूले कसरी भन्न सक्छौ, “हामी बुद्धिमान् छौँ, किनकि हामीसँग याहवेहको व्यवस्था छ,” जबकि वास्तवमा शास्त्रीहरूको झूटो कलमले व्यवस्थालाई झूटो तुल्याएको छ? See the chapter |