Online Bible

- Advertisements -




यर्मिया 8:20 - पवित्र बाइबल

20 अनि ती मानिसहरू भन्छन्, “फसल कटनीको समय बितिहाल्यो। ग्रीष्मकाल समाप्त भयो। अनि अझ हामी सुरक्षित भएका छैनौं।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

20 “कटनीको समय त बितिहाल्‍यो, ग्रीष्‍म ऋतु समाप्‍त भयो, र पनि हामीहरूको चाहिँ उद्धार भएकै छैन।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

20 मानिसहरूले चिच्‍च्‍याई भन्‍दछन्, “गर्मीका दिन बितिसके, कटनीको समय बितिसक्‍यो तर हाम्रो चाहिँ उद्धार भएकै छैन।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 “कटनीको समय बितिसकेको छ; ग्रीष्म ऋतु समाप्‍त भइसकेको छ, तर पनि हाम्रोचाहिँ उद्धार भएकै छैन।”

See the chapter Copy




यर्मिया 8:20

Follow us:

Advertisements


Advertisements