Online Bible

- Advertisements -




यर्मिया 8:15 - पवित्र बाइबल

15 हामीले ब्यार्थमा शान्ति पाउने आशा गर्यौं। हामीले निको हुने आशा गर्यौं तर डर मात्र हात लाग्यो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

15 हामीले शान्‍तिको आशा गर्‍यौं, तर केही असल भएन, निको हुने समयको प्रतीक्षा गर्‍यौं, तर केवल त्रास मात्र आइलाग्‍यो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

15 हामीले शान्‍तिको आशा राखेका थियौं तर त्‍यसो भएन, निको पारिने समयको बाटो हेरेका थियौं तर एक्‍कासि डर र खतराको समय पो आयो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 हामीले शान्तिको आशा गरेका थियौँ, तर कुनै पनि असल कुरा भएको छैन। निको हुने आशा गरेका थियौँ, तर त्यहाँ आतङ्क मात्र भएको छ।

See the chapter Copy




यर्मिया 8:15

Follow us:

Advertisements


Advertisements