Online Bible

- Advertisements -




यर्मिया 7:28 - पवित्र बाइबल

28 यसकारण तिमीले तिनीहरूलाई यी कुराहरू भन्नेछौ ‘यो यस्तो राज्य हो जहाँ मानिसहरूले परमप्रभु आफ्नो परमेश्वरको आज्ञा पालन गर्दैनन्। तिनीहरूले परमेश्वरले भने अनुशासन ग्रहण गरेनन्। सत्य सडेको छ, तिनीहरूको ओठबाट यो अलग गरिएको छ।’

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

28 यसैकारण तैंले तिनीहरूलाई भन्, ‘यो त्‍यही जाति हो, जसले परमप्रभु आफ्‍ना परमेश्‍वरको आज्ञापालन गरेन, र उहाँको अनुशासन ग्रहण गरेन। सत्‍यचाहिँ नष्‍ट भयो, त्‍यो तिनीहरूको मुखबाट लोप भयो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

28 तैँले यस जातिलाई भन्, तिमीहरूले आफ्‍ना परमप्रभु परमेश्‍वरको आज्ञापालन गर्दैनौ अथवा आफूले पाएका दण्‍डबाट केही शिक्षा लिंदैनौ। सत्‍यचाहिँ नाश भयो, कसैले त्‍यसबारे कुरासम्‍म पनि गर्दैन।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 यसकारण तिनीहरूलाई यसो भन्, ‘यो राष्ट्र, जसले याहवेह आफ्ना परमेश्‍वरको आज्ञापालन गरेको छैन, अथवा सुधारलाई ग्रहण गरेको छैन। सत्यता नष्‍ट भइसकेको छ। तिनीहरूका ओठबाट सत्यता लोप भइसकेको छ।

See the chapter Copy




यर्मिया 7:28

Follow us:

Advertisements


Advertisements