यर्मिया 7:26 - पवित्र बाइबल26 तर तिमीहरूका पिता-पुर्खाहरूले मेरो कुरा सुन्दै सुनेनन्। तिनीहरू अत्यन्त हठी थिए अनि आफ्ना पिताहरूले भन्दा नीच भन्दा नीच कामहरू गरे। See the chapterनेपाली नयाँ संशोधित संस्करण26 तर तिनीहरूले मेरो वचन सुनेनन्, मेरो कुरामा कान थापेनन्, तर अटेरी भए, र तिनीहरूका पिता-पुर्खाहरूले भन्दा पनि अझ खराबी गरे’। See the chapterसरल नेपाली पवित्र बाइबल26 तर कसैले मेरा कुरा मानेनन्, त्यसमा ध्यानै दिएनन्। त्यसका सट्टामा तिमीहरू आफ्ना पिता-पुर्खाहरूभन्दा अझ अट्टेरी र विद्रोही भयौ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण26 तर तिनीहरूले मेरा आज्ञाहरू पालन गरेनन्, न त ध्यान नै दिए। तिनीहरू हठी भए; अनि तिनीहरूले आफ्ना पितापुर्खाहरूले भन्दा बढी दुष्ट कामहरू गरे।’ See the chapter |