यर्मिया 7:17 - पवित्र बाइबल17 यहूदाका शहरहरू र यरूशलेमका गल्लीहरूमा तिनीहरूले के गरिरहेका छन् तिमी देख्न सक्तैनौ? See the chapterनेपाली नयाँ संशोधित संस्करण17 यहूदाका सहरहरूमा र यरूशलेमका गल्लीहरूमा तिनीहरू के गर्दछन्, के तँ देख्दैनस्? See the chapterसरल नेपाली पवित्र बाइबल17 तिनीहरूले यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा के-के गर्दै छन् के तैँले देख्दैनस्? See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तिनीहरूले यहूदाका सहरहरूमा र यरूशलेमका सडकहरूमा के गरिरहेका छन्, के तैँले त्यो देख्दैनस्? See the chapter |