Online Bible

- Advertisements -




यर्मिया 7:16 - पवित्र बाइबल

16 “सम्मान, यर्मिया यहूदाका मानिसहरूका लागि प्रार्थना नगर। तिनीहरूको निम्ति बिन्ती अथवा प्रार्थना नगर। तिनीहरूका सहायताका निम्ति मलाई अन्तर बिन्ती नगर। म तिनीहरूका निम्ति तिम्रो प्रार्थना सुन्ने छैन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

16 “यसैले तैंले यस प्रजाको निम्‍ति प्रार्थना नगर्, न त यिनीहरूका निम्‍ति पुकारा वा बिन्‍ती चढ़ा। मसित यिनीहरूका निम्‍ति अन्‍तर्बिन्‍ती नगर्, किनकि म तेरो प्रार्थना सुन्‍नेछैनँ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

16 परमप्रभुले भन्‍नुभयो, “ए यर्मिया, यी मानिसहरूको निम्‍ति प्रार्थना नगर्‌। यिनीहरूको निम्‍ति बिलौना नगर्‌, मलाई नपुकार्‌, मलाई अर्जबिन्‍ती नचढा किनभने म तेरो बिन्‍ती सुन्‍नेछैनँ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 “यसकारण यर्मिया यी मानिसहरूका निम्ति प्रार्थना नगर्, न त तिनीहरूका निम्ति कुनै बिलौना वा बिन्ती गर्। मसित अर्जबिन्ती नचढा; किनकि म तेरो कुरा सुन्‍नेछैनँ।

See the chapter Copy




यर्मिया 7:16

Follow us:

Advertisements


Advertisements