Online Bible

- Advertisements -




यर्मिया 6:30 - पवित्र बाइबल

30 तिनीहरूलाई ‘खोटो चाँदी’ भनिनेछ। तिनीहरूलाई त्यो नाउँ दिइने छ, किनभने परमेश्वरले तिनीहरूलाई अस्वीकार गर्नु भयो।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

30 तिनीहरूलाई खोट लागेका चाँदी भनिन्‍छ, किनभने परमप्रभुले तिनीहरूलाई इन्‍कार गर्नुभएको छ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

30 तिनीहरू खोटो चाँदी कहलाइनेछन् किनभने म परमप्रभुले तिनीहरूलाई त्‍यागिदिएको छु।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 तिनीहरूलाई खोट लागेको चाँदी भनिन्छ; किनकि याहवेहले तिनीहरूलाई त्याग्नुभएको छ।”

See the chapter Copy




यर्मिया 6:30

Follow us:

Advertisements


Advertisements