यर्मिया 6:3 - पवित्र बाइबल3 गोठालाहरू यरूशलेमा भेंडा़का बथानहरू लिएर आउँदछन्, तिनीहरूले आफ्नो पालहरू यसको वरिपरि बनाउँछन् प्रत्येक गोठालोले आफ्ना भेंडा़ बथानको हेरचाह गर्छन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 गोठालाहरू आ-आफ्ना बगालसाथ त्यसको विरुद्धमा आइलाग्नेछन्। उनीहरू आफ्ना पाल त्यसका चारैतिर लगाउनेछन्। हरेकले आफ्नै भाग चराउनेछ।” See the chapterसरल नेपाली पवित्र बाइबल3 राजाहरूले छाउनी हाली आफ्ना सेनाहरूसहित त्यहाँ बास गर्नेछन्। तिनीहरूले सहरको चारैतिर आफ्ना पाल टाँग्नेछन् र आ-आफ्ना क्षेत्रमाथि आँखा राख्नेछन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 गोठालाहरू आ-आफ्ना बगाल लिएर त्यसको विरुद्धमा आउनेछन्; तिनीहरूले यरूशलेमको चारैतिर आफ्ना पालहरू टाँग्नेछन्; हरेकले आफ्नै बगालको हेरचाह गर्नेछन्।” See the chapter |