यर्मिया 6:2 - पवित्र बाइबल2 सियोनकी छोरी! तिमी हरियो मैदान जस्तै सुन्दरी छौ। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 सुन्दरी र कोमल सियोनकी छोरीलाई म नाश गर्नेछु। See the chapterसरल नेपाली पवित्र बाइबल2 सुन्दर सहर सियोन, म तँलाई नाश गर्नेछु। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 सियोनकी छोरी, जो सुन्दरी र कोमल छे, म त्यसलाई नाश गर्नेछु। See the chapter |