यर्मिया 6:19 - पवित्र बाइबल19 हे पृथ्वीका मानिसहरू हो! यसमा ध्यान देऊ! यहूदाका मानिसहरूको लागि म नष्ट ल्याइरहेको छु, किनभने तिनीहरूले नराम्रो कर्मका निम्ति योजना बनाएका छन्, अनि तिनीहरूले मेरो सन्देशहरूलाई ध्यान दिएनन्, अनि मेरा शिक्षाहरू अस्वीकार गरे।” See the chapterनेपाली नयाँ संशोधित संस्करण19 हे पृथ्वी, सुन्। म यस प्रजामाथि सर्वनाश ल्याइरहेछु, जो तिनीहरूकै युक्तिको फल हो, किनभने तिनीहरूले मेरा वचनमाथि ध्यान दिएनन्, र मेरो व्यवस्थालाई चाहिँ तिनीहरूले इन्कार गरे। See the chapterसरल नेपाली पवित्र बाइबल19 ए पृथ्वी, सुन! यिनीहरूका सबै जुक्तिहरूको फलस्वरूप म यस जातिमाथि विनाश ल्याउँदै छु किनभने यिनीहरूले मेरा वचन इन्कार गरेका छन् र मेरा व्यवस्था पालन गरेका छैनन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण19 हे पृथ्वी, सुन्; तिनीहरूकै योजनाको फलस्वरूप, म यस जातिमाथि विपत्ति ल्याउँदैछु; किनकि तिनीहरूले मेरा वचनहरू सुनेनन्, र मेरा व्यवस्थाहरूलाई इन्कार गरे। See the chapter |