Online Bible

- Advertisements -




यर्मिया 6:17 - पवित्र बाइबल

17 तिमीहरूमाथि निगाह राख्न मैले एकजना चौकीदार रोजेको छु। मैले तिनीहरूलाई बताएँ, ‘युद्धको तुरहीको आवाज सुन।’ तर तिनीहरूले भने, ‘हामी सुन्ने छैनौ।’

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

17 मैले तिमीहरूमाथि पहरादारहरू नियुक्त गरें, र भने, ‘तुरहीको आवाज ध्‍यानसित सुन!’ तर तिमीहरूले भन्‍यौ, ‘हामी सुन्‍नेछैनौं’।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

17 तब तुरहीको आवाज सुन्‍नलाई पहरेदारहरू मैले खटाएँ तर तिनीहरूले भने, “त्‍यो पनि हामी मान्‍नेछैनौं।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 मैले तिमीहरूमाथि पहरेदारहरू नियुक्त गरेर भनेँ, ‘तुरहीको आवाजलाई ध्यानसित सुन!’ तर तिमीहरूले भन्यौ, ‘हामी सुन्‍नेछैनौँ।’

See the chapter Copy




यर्मिया 6:17

Follow us:

Advertisements


Advertisements