यर्मिया 52:9 - पवित्र बाइबल9 बाबेलका सेनाले राजा सिदिकयाहलाई पक्रे अनि तिनीहरूले उसलाई हमातको देश रिब्लामा बाबेलका राजाकहाँ ल्याए। रिब्लामा बाबेलका राजाले राजा सिदकियाहमाथि आफ्नो निर्णय सुनाए। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 र तिनलाई समातियो। तब उनीहरूले राजालाई हमात देशको रिब्लामा बेबिलोनका राजाको सामुन्ने ल्याए, र त्यहाँ उनले तिनीमाथि दण्डको आज्ञा दिए। See the chapterसरल नेपाली पवित्र बाइबल9 सिदकियाह नबूकदनेसर राजाको सामुन्ने लगिए। त्यस बेला नबूकदनेसर हमात देशको रिब्ला सहरमा थिए र उनले त्यही नै सिदकियाहमाथि दण्डको आज्ञा दिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 र तिनी पक्राउ परे। तब तिनलाई बेबिलोनका राजाकहाँ हमातको सहर रिब्लामा लगियो, जहाँ बेबिलोनका राजाले सिदकियाहमाथि दण्डको घोषणा गरे। See the chapter |