Online Bible

- Advertisements -




यर्मिया 52:8 - पवित्र बाइबल

8 तर राजा सिदकियाहलाई बाबेलका सेनाले खेदे। तिनीहरूले यरीहोको मैदानमा तिनलाई समाते। सिदकियाहका सबै सिपाहीहरू भागे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 तर बेबिलोनी सेनाले राजा सिदकियाहलाई लखेटे र तिनलाई यरीहोको मैदानमा भेट्टाए। तिनका सबै सिपाहीहरू तिनीबाट अलग्‍गै भएर छरपष्‍ट भए,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 तर बेबिलोनका सेनाले सिदकियाह राजालाई खेदे र यरीहोछेउको मैदानमा भेट्टाए। उनका सबै सिपाहीहरूले उनलाई छोडेर भागे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तर बेबिलोनी सेनाले राजा सिदकियाहलाई खेदे, र तिनलाई यरीहोको मैदानमा फेला पारे। तिनका सबै सेना तिनीबाट अलग भएर छरपस्ट भएका थिए;

See the chapter Copy




यर्मिया 52:8

Follow us:

Advertisements


Advertisements