Online Bible

- Advertisements -




यर्मिया 52:6 - पवित्र बाइबल

6 चौथो महीनाको नवौं दिनमा शहरमा महा अनिकाल पर्यो। त्यस देशमा मानिसहरूका निम्ति भोजन थिएन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

6 चौथो महिनाको नवौँ दिनमा सहरमा यस्‍तो घोर अनिकाल परेको थियो कि देशका मानिसहरूका निम्‍ति केही खानेकुरै रहेन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

6 त्‍यस वर्षको चौथो महिनाको नवौँ दिनमा जब घोर अनिकाल परेर मानिसहरूसित केही खाने कुरा थिएन,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 चौथो महिनाको नवौँ दिनसम्म सहरमा यस्तो घोर अनिकाल पर्‍यो कि देशका मानिसहरूका निम्ति केही खानेकुरा बाँकी रहेन।

See the chapter Copy




यर्मिया 52:6

Follow us:

Advertisements


Advertisements