Online Bible

- Advertisements -




यर्मिया 52:5 - पवित्र बाइबल

5 शहर घेराव सिदकियाहको राज्यकालको एघारौं बर्षसम्म रह्यो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 यसरी सिदकियाह राजाको एघारौँ वर्षसम्‍म सहर घेरामा पर्‍यो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 र सिदकियाहको शासनकालको एघारौं वर्षसम्‍म घेरामा राखे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 राजा सिदकियाहको एघारौँ वर्षसम्म सहर घेराबन्दीमा राखिएको थियो।

See the chapter Copy




यर्मिया 52:5

Follow us:

Advertisements


Advertisements