यर्मिया 52:32 - पवित्र बाइबल32 एवील-मरोदकले यहोयाकीनसँग प्रेमपूर्वक बात गरे। अनि उनले यहोयाकीनलाई बाबेलमा उनीसँग रहेका अन्य राजाहरूलाई भन्दा उच्च स्थानको सम्मान दिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण32 उनले तिनीसित दयापूर्वक बोले र बेबिलोनमा आफूसँग भएका अरू राजाहरूभन्दा अझ उच्च सम्माननीय स्थानमा तिनलाई राखे। See the chapterसरल नेपाली पवित्र बाइबल32 एबील-मरोदकले उनीसित दयालु व्यवहार गरे र उनीसित बेबिलोनमा कैदी भई बसेका अरू राजाहरूलाई भन्दा बढ्ता सम्मान उनलाई दिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण32 तिनले उनीसित दयापूर्वक कुरा गरे, र आफूसित बेबिलोनमा भएका अरू राजाहरूभन्दा माथिल्लो दर्जाको सम्मानको आसन दिए। See the chapter |