यर्मिया 52:3 - पवित्र बाइबल3 डरलाग्दा घटनाहरू यरूशलेम र यहूदामा भयो किनभने परमप्रभु तिनीहरूसित रिसाउनु भएको थियो। अन्तमा, परमप्रभुले आफ्नो दृष्टिबाट यरूशलेम र यहूदाका मानिसहरूलाई फ्याँकिदिनु भयो। सिदकियाहले बाबेलको राजा विरूद्ध विद्रोह गरे। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 यी सबै कुरा परमप्रभुका रीसको कारणले यरूशलेम र यहूदामा हुन आयो, र अन्त्यमा उहाँले तिनीहरूलाई आफ्नो उपस्थितिबाट निकालिदिनुभयो। अब सिदकियाह बेबिलोनका राजाको विरुद्धमा बागी भए। See the chapterसरल नेपाली पवित्र बाइबल3 यरूशलेम र यहूदाका मानिसहरूसित परमप्रभु यति साह्रो रिसाउनुभयो कि उहाँले तिनीहरूलाई आफ्नो दृष्टिदेखि फालिदिनुभयो। सिदकियाहले बेबिलोनका राजा नबूकदनेसरको विरुद्धमा विद्रोह गरे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 याहवेहको क्रोधको कारणले नै यरूशलेम र यहूदामा यी सबै हुन आएका थिए। आखिरमा उहाँले तिनीहरूलाई आफ्ना उपस्थितिबाट निकालिदिनुभयो। तब सिदकियाहले बेबिलोनका राजाको विरुद्धमा विद्रोह गरे। See the chapter |