यर्मिया 52:28 - पवित्र बाइबल28 नबूकदनेस्सरले यसरी मानिसहरूलाई कैद बनाएर लगे अनि तिनीहरूको संख्या यही होः नबूकदनेस्सर राजा भएको सातौं बर्षमा, 3,023 मानिसहरू यहूदाबाट लगियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण28 नबूकदनेसरले निर्वासनमा लगेका मानिसहरूको संख्या यो हो: उनका राजकालको सातौँ वर्षमा ३,०२३ यहूदीहरू। See the chapterसरल नेपाली पवित्र बाइबल28 नबूकदनेसरले कैद गरी लगेका मानिसहरूको सङ्ख्या यस्तो छ: उनका शासनकालको सातौं वर्षमा उनले ३,०२३ जना यहूदी लगे, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण28 नबूकदनेसरले निर्वासनमा लगेका मानिसहरूको संख्या यही हो: सातौँ वर्षमा, 3,023 यहूदीहरू; See the chapter |