Online Bible

- Advertisements -




यर्मिया 52:23 - पवित्र बाइबल

23 त्यस्का छेऊ-छाऊमा 96 वटा दारिमहरू थिए। त्यहाँ जालीको घेरा वरिपरि जम्मा 100 वटा दारिमहरू थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

23 छेउ-छेउमा छयान्‍नब्‍बे दारिमहरू थिए। चारैतिर जालीलाई घेरिराखेका दारिमहरू जम्‍मा एक सय थिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

23 हरेक स्‍तम्‍भको जाली एक सय वटा दारिमहरूले सिंगारिएको थियो र तीमध्‍ये छयानब्‍बे वटा जमिनबाट देखिन्‍थे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 त्यस खम्बाको छेउ-छेउमा छयानब्बे वटा दारिमको बुट्टाहरू थिए; चारैतिरका जालीमाथि भएका दारिमका बुट्टाहरूको संख्या एक सय थियो।

See the chapter Copy




यर्मिया 52:23

Follow us:

Advertisements


Advertisements