Online Bible

- Advertisements -




यर्मिया 52:2 - पवित्र बाइबल

2 यहोयाकीमले गरे जस्तै सिदकियाहले परमप्रभुको दृष्टिमा नै अनिष्ट कार्य गरे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 यहोयाकीमले गरेअनुसार परमप्रभुको दृष्‍टिमा जे-जे कुरा खराब थिए, तिनले पनि त्‍यही नै गरे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 यहोयाकीम राजाले गरेझैँ सिदकियाह राजाले परमप्रभुको विरुद्धमा पाप गरे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 यहोयाकीमले गरेझैँ सिदकियाहले पनि याहवेहको दृष्‍टिमा जे कुरा खराब थियो, त्यही गरे।

See the chapter Copy




यर्मिया 52:2

Follow us:

Advertisements


Advertisements