यर्मिया 52:19 - पवित्र बाइबल19 राजाका कप्तानका विशेष प्रहरीहरूले साना-साना धूपदानीहरू, अभिषेक गर्ने बोलहरू, भाँडाहरू सामदानहरू, चम्चाहरू जुन सुन र चाँदीबाट बनाइएका थिए अनि अर्घ बलिहरूको लागि प्रयोग गरिन्थ्यो सबै लगे। See the chapterनेपाली नयाँ संशोधित संस्करण19 राजकीय अङ्गरक्षकका सेनापतिले कञ्चन सुन वा चाँदीले बनेका स्नान-बाटाहरू, धुपौराहरू, छर्कने बाटाहरू, भाँड़ाहरू, सामदानहरू, अर्घ-बलिमा चढ़ाइने कचौरा र बाटाहरू पनि लगे। See the chapterसरल नेपाली पवित्र बाइबल19 सुन र चाँदीले बनेका हरेक थोक, स-साना कचौराहरू, आगो बोक्ने ताप्केहरू, पानसहरू र मद्यबलि चढाउँदा मद्य खनाउने भाँडाहरू पनि तिनीहरूले लगे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण19 राजकीय अङ्गरक्षकका सेनापतिले बाटाहरू, धूपदानीहरू, छर्कने बाटाहरू, भाँडाहरू, सामदानहरू, थाल बटुकाहरू र अर्घबलिको निम्ति प्रयोग गरिने बाटाहरू—निखुर सुन र चाँदीले बनिएका सबै सामग्रीहरू तिनीहरूले लगे। See the chapter |