यर्मिया 52:17 - पवित्र बाइबल17 बाबेलीहरूले परमप्रभुको मन्दिरको काँसाको खम्बाहरू त्यसको घडेरीहरू, काँसाको ट्याँङ्का तोडे अनि काँसा बाबेलमा लगे। See the chapterनेपाली नयाँ संशोधित संस्करण17 बेबिलोनीहरूले परमप्रभुको मन्दिरमा भएका काँसाका स्तम्भहरू, गुड्ने आधारहरू र काँसाको विशाल खड्कुँलो टुक्रै-टुक्रा पारेर सबै काँसा बेबिलोनमा लगे। See the chapterसरल नेपाली पवित्र बाइबल17 अनि बेबिलोनीहरूले परमप्रभुको मन्दिरमा भएका काँसाका स्तम्भहरू र गाडाहरू, काँसाको ठूलो पानी ट्याङ्कीसमेत टुक्रै-टुक्रा पारे र जम्मै काँसा बेबिलोनमा लगे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण17 बेबिलोनीहरूले याहवेहको मन्दिरमा भएका काँसाका खम्बाहरू, ठेलागाडीहरू र काँसाका खड्कुँलो भत्काइदिए, र सबै काँसाचाहिँ तिनीहरूले बेबिलोनमा लगे। See the chapter |