Online Bible

- Advertisements -




यर्मिया 52:16 - पवित्र बाइबल

16 तर नबूजरदानले कतिपय गरीब मानिसहरूलाई खेती र दाखबारीमा काम गर्नलाई छोडी दिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

16 तर नबूजरदानले देशका दाखबारी र खेतमा काम गर्न बाँकी साह्रै गरीब मानिसहरूलाई छोड़िराखे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

16 तर साह्रै गरीब मानिसहरूलाई उनले यहूदामा नै छोडिराखे अनि दाखबारी र खेतबारीहरूमा काम गर्न लाए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तर नबूजरदानले देशमा बाँकी रहेका केही अति गरिब मानिसहरूचाहिँ दाखबारी र खेतबारीहरूमा काम गर्नलाई त्यहीँ छोडिदिए।

See the chapter Copy




यर्मिया 52:16

Follow us:

Advertisements


Advertisements