यर्मिया 52:13 - पवित्र बाइबल13 नबूजरदानले परमप्रभुको मन्दिरमा आगो लगाइदियो। उनले राजाको महल, सबै साधरण र महत्वपूर्ण घरहरूमा आगो लगाइदियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण13 उनले परमप्रभुको मन्दिर, राजकीय महल र यरूशलेमका जम्मै घरहरूमा आगो लगाइदिए। उनले सबै मुख्य-मुख्य घरहरूमा आगो लगाइदिए। See the chapterसरल नेपाली पवित्र बाइबल13 उनले यरूशलेममा भएको परमप्रभुको मन्दिर, राजमहल, सबै घरहरू र मुख्य भवनहरू आगोले भस्म पारिदिए See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिनले याहवेहको मन्दिर, राजमहल र यरूशलेमका सबै घरहरूमा आगो लगाइदिए। तिनले प्रत्येक मुख्य भवन जलाइदिए। See the chapter |