Online Bible

- Advertisements -




यर्मिया 52:11 - पवित्र बाइबल

11 त्यसपछि बाबेलका राजाले सिदकियाहलाई अन्धा बनाए। उसले सिदकियाहलाई साङ्गलाले बाँधे अनि तिनलाई बाबेलमा लगेर तिनको मृत्यु सम्म कैदमा राखे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

11 तब उनले सिदकियाहका आँखा निकालिदिए, र तिनलाई काँसका साङ्‌लाले बाँधे। अनि उनले तिनलाई बेबिलोनमा लगेर तिनको मृत्‍यु नहोउञ्‍जेलसम्‍म कैदमा राखे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

11 त्‍यसपछि उनले सिदकियाहका आँखा निकाल्‍न लाए र काँसाका साङ्लाले बाँधेर उनलाई बेबिलोनमा लगे। सिदकियाह आफ्‍नो मृत्‍यु नभएसम्‍म बेबिलोनमा कैदमा रहे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 त्यसपछि तिनले सिदकियाहका आँखाहरू निकालिदिए; अनि तिनलाई काँसाको साङ्लाले बाँधेर बेबिलोनमा लगे, जहाँ तिनले सिदकियाहको मृत्यु नहोउन्जेलसम्म उनलाई झ्यालखानामा राखे।

See the chapter Copy




यर्मिया 52:11

Follow us:

Advertisements


Advertisements