Online Bible

- Advertisements -




यर्मिया 52:10 - पवित्र बाइबल

10 रिब्लामा बाबेलका राजाले सिदकियाहको छोरोहरू तिनको उपस्थितिमा मारिदिए। सिदकियाहलाई उनका छोराहरू उपस्थितिमा मारिएको हेर्न वाध्य पारियो। तिनीहरूले यहूदाका सारा हाकिमहरूलाई पनि मारिदिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

10 त्‍यहाँ रिब्‍लामा नै बेबिलोनका राजाले सिदकियाहका छोराहरूलाई तिनकै आँखाका सामु मारे, र यहूदाका सबै पदाधिकारीहरूलाई पनि मारे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

10 उनले रिब्‍लामा सिदकियाहकै आँखाअघि उनका छोराहरूलाई मार्न लाए र उनका भारदारहरूलाई पनि मारे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 त्यहाँ रिब्लामा बेबिलोनका राजाले सिदकियाहका छोराहरूलाई तिनकै आँखाको अगाडि मारे; तिनले यहूदाका सबै अधिकारीहरूलाई पनि मारे।

See the chapter Copy




यर्मिया 52:10

Follow us:

Advertisements


Advertisements