Online Bible

- Advertisements -




यर्मिया 52:1 - पवित्र बाइबल

1 सिदकियाह यहूदाका राजा हुँदा उनी 12 बर्ष मात्रका थिए। सिदकियाहले यरूशलेममा एघार बर्ष राज्य गरे। उनकी आमाको नाउँ हमूतल हो तिनी यर्मियाकी छोरी थिइन्। हमतूलका परिवार लिब्ना शहरका थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

1 जब सिदकियाह राजा भए तब तिनी एक्‍काईस वर्षका थिए, र तिनले यरूशलेममा एघार वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ हमुतल थियो। तिनी यर्मियाकी छोरी थिइन्‌ र तिनी लिब्‍नाबाट आएकी थिइन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

1 यहूदाका राजा हुँदा सिदकियाहको उमेर एक्‍काईस वर्षको थियो। उनले यरूशलेममा एघार वर्ष राज्‍य गरे। उनकी आमाको नाम हमुतल थियो। तिनी लिब्‍नावासी यर्मियाकी छोरी थिइन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 राजा हुँदा सिदकियाह एक्‍काइस वर्षका थिए। तिनले यरूशलेममा एघार वर्ष राज्य गरे। तिनकी आमाको नाम हमुतल थियो, जो यर्मियाकी छोरी थिइन्। तिनी लिब्ना निवासी थिइन्।

See the chapter Copy




यर्मिया 52:1

Follow us:

Advertisements


Advertisements