Online Bible

- Advertisements -




यर्मिया 51:62 - पवित्र बाइबल

62 तब भन, ‘हे परमप्रभु! तपाईंले यो बाबेल नष्ट गरिदिन्छु भन्नु भएको छ अनि यहाँ मानिसहरू र पशुहरू कोही पनि यसमा बसो-बासो गर्ने छैनन्।’

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

62 र भन्‍नू, ‘हे परमप्रभु, तपाईंले यस ठाउँलाई सर्वनाश गर्छु भनी भन्‍नुभएको छ, यतिसम्‍म कि मानिस वा पशु कोही पनि यसमा वास गर्नेछैन। यो सदाको निम्‍ति उजाड़ पारिनेछ’।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

62 त्‍यसपछि यसरी प्रार्थना गर्नू, ‘हे परमप्रभु, तपाईंले भन्‍नुभएको छ कि म यस ठाउँलाई नाश पार्नेछु र यहाँ कुनै जिउँदो प्राणीले बास गर्नेछैन नत मानिस नत पशुले यहाँ बास गर्नेछ। अनि यो सदाकालको निम्‍ति एउटा मरुभूमिजस्‍तै हुनेछ।’

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

62 त्यसपछि यसो भन, ‘हे याहवेह, तपाईंले यस ठाउँलाई नाश गर्नेछु भन्‍नुभएको छ। यसमा न मानिस, न त पशु बसोबास गर्नेछ; यो सदाको निम्ति उजाड हुनेछ।’

See the chapter Copy




यर्मिया 51:62

Follow us:

Advertisements


Advertisements