Online Bible

- Advertisements -




यर्मिया 51:61 - पवित्र बाइबल

61 यर्मियाले सरायाहलाई भने, “जब तिमी बाबेलमा जान्छौ यी वचनहरू जोरले पढ्नु।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

61 तिनले सरायाहलाई भने, “जब तिमी बेबिलोनमा पुग्‍छौ तब यी सबै कुरा तिमीले चर्को गरी पढ्‌नू,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

61 मैले सरायाहलाई भनें, “जब तिमी बेबिलोनमा पुग्‍नेछौ, त्‍यहाँ लेखिएका सबै कुरा जोडले पढेर मानिसहरूलाई अवश्‍य सुनाउनू।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

61 यर्मियाले सरायाहलाई भने, “जब तिमी बेबिलोनमा पुग्छौ, तब तिमीले यी सबै वचनहरू अवश्य चर्को आवाजमा मानिसहरूलाई पढेर सुनाउनू।

See the chapter Copy




यर्मिया 51:61

Follow us:

Advertisements


Advertisements