यर्मिया 51:60 - पवित्र बाइबल60 यर्मियाले त्यो पुस्तकमा ती सम्पूर्ण भयानक कुराहरू जुन बाबेलमा घट्नेवाला थिए सबै लेखिदिएका थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण60 बेबिलोनमा आइपर्ने सबै सर्वनाशको विषयका कुरा यर्मियाले एउटा पत्रको मुट्ठोमा लेखेका थिए— बेबिलोनको बारेमा लेखिएका सबै कुरा। See the chapterसरल नेपाली पवित्र बाइबल60 बेबिलोनमाथि आउने विनाश र त्यसबारे अरू कुरा पनि मैले कागजको एउटा मुट्ठोमा लेखें। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण60 बेबिलोनमाथि आउने सबै विपत्तिहरूको बारेमा यर्मियाले एउटा चर्मपत्रमा लेखेका थिए—बेबिलोनको विषयमा सबै कुराहरू लेखे। See the chapter |