Online Bible

- Advertisements -




यर्मिया 51:6 - पवित्र बाइबल

6 बाबेलदेखि भाग प्राण बचाऊ। बाबेलको पापको कारणले ध्वंस नहोऊ। यो समय परमप्रभुले बद्ला लिने समय हो। उसले गरेको कर्म अनुसार उहाँले बद्ला लिनुहुनेछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

6 “बेबिलोनबाट भाग! हरेक आ-आफ्‍नो ज्‍यान जोगाउनलाई भाग। त्‍यसका पापहरूको कारण तिमीहरू नाश नहोओ। यो परमप्रभुको बदला लिने समय हो, उहाँले त्‍यसलाई त्‍यसले पाउनुपर्ने दण्‍ड दिनुहुनेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

6 बेबिलोनबाट भाग! आफ्‍नो ज्‍यान बचाएर भाग! बेबिलोनका पापले गर्दा तिमीहरू नमर। मैले आफ्‍नो बदला लिंदै छु र त्‍यसलाई उचित दण्‍ड दिंदै छु।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 “बेबिलोनबाट भाग! आ-आफ्नो प्राण बचाउनलाई भाग! त्यसका पापहरूको कारण तिमीहरू नाश नहोओ। यो त याहवेहले बदला लिने समय हो; उहाँले त्यसलाई उचित दण्ड दिनुहुनेछ।

See the chapter Copy




यर्मिया 51:6

Follow us:

Advertisements


Advertisements