Online Bible

- Advertisements -




यर्मिया 51:54 - पवित्र बाइबल

54 “हामी बाबेलमा मानिसहरूले विलाप गरिरहेका सुन्न सक्छौं। बाबेलको देशमा मानिसहरूले नष्ट पारिरहेको आवाज हामी सुन्छौ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

54 “बेबिलोनबाट विलापको आवाज निस्‍किन्‍छ! बेबिलोनीहरूको देशबाट रुवाइको सोर निस्‍कन्‍छ, ठूलो सर्वनाशको आवाज!

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

54 परमप्रभु भन्‍नुहुन्‍छ, “बेबिलोनमा रुवाइको आवाज सुन, देशमा विनाश आएको विलापको सोर सुन।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

54 “बेबिलोनबाट चीत्कारको आवाज निस्कन्छ; बेबिलोनीहरूको देशबाट आएको ठूलो विनाशको आवाज।

See the chapter Copy




यर्मिया 51:54

Follow us:

Advertisements


Advertisements