Online Bible

- Advertisements -




यर्मिया 51:51 - पवित्र बाइबल

51 “हामी यहूदाका मानिसहरू लज्जित गराइएका छौं। हामी अपमानित भएकाछौं र तिरस्कारले हाम्रा अनुहारहरू ढाकिन्छ, किनभने विदेशीहरू परमप्रभुको मन्दिरको पवित्र ठाउँहरूमा पसे।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

51 “हामीहरू लाजमा पारिएका छौं, किनकि हामीले गाली पाएका छौं। लाजले हाम्रो मुख ढाकेको छ, किनभने परमप्रभुको घरका पवित्र ठाउँहरूमा विदेशीहरू प्रवेश गरेका छन्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

51 तिमीहरू भन्‍छौ, ‘हाम्रो बदनाम र लाज भयो, हामी पूरा असहाय भएका छौं किनभने विदेशीहरूले मन्‍दिरका पवित्रस्‍थानहरू ओगटेका छन्।’

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

51 “हामी लज्जित भएका छौँ; किनकि हामी बदनामी भएका छौँ, र हाम्रा अनुहार शर्मले ढाकिएका छन्; किनकि विदेशीहरू हाम्रा याहवेहको भवनका पवित्र ठाउँहरूमा प्रवेश गरेका छन्।”

See the chapter Copy




यर्मिया 51:51

Follow us:

Advertisements


Advertisements