Online Bible

- Advertisements -




यर्मिया 51:43 - पवित्र बाइबल

43 बाबेलका शहरहरू नष्ट पारिनेछन्। बासिन्दाहरू बिना ती शहरहरू सुख्खा मरुभूमि र उदास हुनेछन, बाबेल देशबाट मानिसहरू यात्रा गर्नेछैनन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

43 त्‍यसका नगरहरू सुक्‍खा ठाउँ, मरुभूमि, कोही पनि नबस्‍ने जग्‍गा हुनेछ। त्‍यताबाट भएर कोही मानिस जानेछैन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

43 सहरहरू डरलाग्‍दो दृश्‍य बनेका छन् र पानी नभएको सुख्‍खा मरुभूमिझैँ भएका छन्, जहाँ कसैले बास वा यात्रा पनि गर्दैन।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

43 त्यसका सहरहरू उजाड हुनेछन्, सुक्खा र मरुभूमिको देश, जहाँ कोही पनि नबस्‍ने देश, जुन देशबाट भएर कसैले पनि यात्रा गर्नेछैन।

See the chapter Copy




यर्मिया 51:43

Follow us:

Advertisements


Advertisements