Online Bible

- Advertisements -




यर्मिया 51:41 - पवित्र बाइबल

41 “शीशक परास्त हुनेछ। सारा पृथ्वीको गौरव र प्रशंसाको पात्र बाबेल कैद गरिनेछ। अन्य जातिहरूका मानिसहरूले बाबेलमा हेर्नेछन् अनि त्यस देशको सर्वनाश देखेर तिनीहरू भयग्रस्त हुनेछन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

41 “सारा पृथ्‍वीको अहङ्कार, बेबिलोन कसरी लिइनेछ! जाति-जातिहरूका बीचमा बेबिलोन अति घृणित हुनेछ!

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

41 बेबिलोनबारे परमप्रभुले यसो भन्‍नुहुन्‍छ, “सारा संसारले प्रशंसा गरेको सहर शत्रुका हातमा परेको छ। जाति-जातिहरूका बीचमा बेबिलोन एउटा डरलाग्‍दो दृश्य बनेको छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

41 “शेशक कसरी कब्जा हुनेछ; सारा पृथ्वीको प्रशंसाको पात्र बेबिलोन कब्जा गरिनेछ! राष्ट्रहरूको बीचमा बेबिलोन एउटा भयानक दृश्य हुनेछ!

See the chapter Copy




यर्मिया 51:41

Follow us:

Advertisements


Advertisements