यर्मिया 51:40 - पवित्र बाइबल40 “बाबेल भेंडा़-भेंडी़ र बाख्राहरू झैं काटिनलाई पर्खिरहको हुनेछ। तिनीहरूलाई म कसाइखानमा डोर्याउँनेछु। See the chapterनेपाली नयाँ संशोधित संस्करण40 “म तिनीहरूलाई काटिनलाई लगिने थुमा, भेड़ा र बोकाहरूझैँ ल्याउनेछु। See the chapterसरल नेपाली पवित्र बाइबल40 म तिनीहरूलाई थुमा, बोका र भेडाहरूझैँ काट्न लैजानेछु। म परमप्रभु बोलेको छु।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण40 “म तिनीहरूलाई काटिनका निम्ति लगिएका थुमाहरू, भेडाहरू र बाख्राहरूझैँ तल लैजानेछु। See the chapter |