यर्मिया 51:4 - पवित्र बाइबल4 बाबेलका सिपाहीहरू कल्दीका भूमिमा मारिनेछन् तिनीहरू बाबेलका गल्लीहरूमा नराम्रो घतले घाइते हुनेछन्।” See the chapterनेपाली नयाँ संशोधित संस्करण4 तिनीहरू बेबिलोनमा मारिनेछन्। त्यसका गल्लीहरूमा तिनीहरू मरणान्त घाइते हुनेछन्। See the chapterसरल नेपाली पवित्र बाइबल4 तिनीहरू घाइते भएर आफ्ना सहरका सडकहरूमा मर्नेछन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनीहरू बेबिलोनका सडकहरूमा घाइते भएर लड्नेछन्, र तिनीहरू बेबिलोनमै मारिनेछन्। See the chapter |