Online Bible

- Advertisements -




यर्मिया 51:38 - पवित्र बाइबल

38 “बाबेलका मानिसहरू गर्जने जवान सिंह जस्तै छन्। तिनीहरू डम्मरूहरूझैं गर्जिन्छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

38 त्‍यसका सबै मानिसहरू सिंहझैँ गर्जन्‍छन्‌। तिनीहरू जवान सिंहझैँ कराउँछन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

38 बेबिलोनका सबै बासिन्‍दाहरू सिंहझैँ गर्जनेछन् र सिंहका डमरुझैँ ङ्यार्रडुर्र गर्नेछन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 त्यसका मानिसहरू सबै सिंहझैँ गर्जन्छन्। तिनीहरू सिंहका डमरुझैँ ङुर्र-ङुर्र गर्छन्।

See the chapter Copy




यर्मिया 51:38

Follow us:

Advertisements


Advertisements